पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिवल प्रतियोगिता सम्पन्न
Jun 19, 2025
1 min read
10

पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिवल प्रतियोगिता सम्पन्न

पोखरामा भएको ‘प्रचण्ड कप ‘ महिला राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बलको विभागीय टोली र नेपाल प्रहरी क्लब बीच भएको फाइनल खेल सोझो ३ मा हराउँदै सशस्त्र प्रहरी बलको विभागीय टोलीले प्रथम स्थान हासिल गरी नगद रु छ लाख प्राप्त गरेको छ ।

Share Post